मानव शरीरको तथ्यहरु
१. मानव मस्तिष्कको बायाँपट्टिको भागले शरिरको दायाँतिरको भाग र दायाँपट्टिको भागले शरिरका बायाँतिरको भागलाई नियन्त्रण गर्छ ।
२. मानव मस्तिष्कमा एक खर्बभन्दा बढी स्नायु कोष हुन्छन ।
३. मानव रक्तवाहिनिको लम्बाइले पृथ्वीलाई अढाइ फ्यानको लगाउन पुग्छ ।
औसत आयुमा पाँच वर्षचाहि मानिसले खाना खानमा बिताउछ ।
४. बालबालिकाका कान वयस्कहरुको दाजोमा बढी संवेदनशील हुन्छ्न ।
५. मानिसले बाचुन्जेल आफ्नो तौलको करिब सात हजार गुणा बढी खाने गर्छन ।
10 health benefits of Avocado
- Balance Hormones
- Cancer Fighter
- Lower cholesterol
- Boosts eye health
- Improve digestion
- Moisturize skin
- Health Pregnancy
- Natural Detoxification
- Promotes weight loos
- Rich in folic acid
Subscribe to:
Posts (Atom)
Popular Posts
-
12 Health Benefits of Ground Apple (Yacon Root) 1. Blood Sugar Management, 2. Potential Weight Reduction Resource, 3. Used as natura...
-
Click here to watch Video Best-Ever Carrot Cake & How to Make Cream Cheese Frosting . Health Benefits of Carrots Click her...
-
Nepali Food (Dhido) Nepali Food (Dhido) Nepali Food (Vegetarian)