Pages

Subscribe:

Labels

Social Icons

मानव शरीरको तथ्यहरु

१. मानव मस्तिष्कको बायाँपट्टिको भागले शरिरको दायाँतिरको भाग र दायाँपट्टिको भागले शरिरका बायाँतिरको भागलाई नियन्त्रण  गर्छ ।
२. मानव मस्तिष्कमा एक खर्बभन्दा बढी स्नायु कोष हुन्छन ।
३. मानव रक्तवाहिनिको लम्बाइले पृथ्वीलाई अढाइ फ्यानको लगाउन पुग्छ ।
औसत आयुमा पाँच वर्षचाहि मानिसले खाना खानमा बिताउछ ।
४. बालबालिकाका कान वयस्कहरुको दाजोमा बढी संवेदनशील हुन्छ्न ।
५. मानिसले बाचुन्जेल आफ्नो तौलको करिब सात हजार गुणा बढी खाने गर्छन ।

Popular Posts